बडा दशैंको आज तेस्रो दिन : चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता तथा विनम्रताको विकास हुने धार्मिक विश्वास … Continue reading बडा दशैंको आज तेस्रो दिन : चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी मनाइँदै